Login to make your Collection, Create Playlists and Favourite Songs

Login / Register
Melbourne-based researcher Lingam K. working to raise awareness about Nepal’s melting glaciers - नेपालका हिमनदी बारे जनचेतना जगाउने काममा लागि परेका अनुसन्धानकर्ता लिङ्गम के

00:12:33
Report
Lingam K. is a research and lens-based artist whose projects primarily focus on scientific observations. The PhD student at RMIT University in Melbourne has been working on an extensive project visualising glacial meltdown in Nepal’s Himalayan region, particularly in the Khumbu area. His recent exhibition in Kathmandu, titled “Sambandh”, featured large images of glacial lakes that he had photographed during his most recent visit to the region. Our Nepal correspondent, Girish Subedi, spoke to Lingam about his findings. - मेलबर्नको आरएमआईटी युनिभर्सिटीमा पिएचडी गरिरहेका लिङ्गम के. एक अनुसन्धानकर्ता हुन्, जसले फोटोग्राफी र ध्वनिका माध्यमबाट नेपालका हिमाली क्षेत्रमा हिउँ पग्लिने समस्याको अवलोकन गर्दै आएका छन्। पछिल्लो समय खुम्बु र नोजुम्पा हिमनदीहरूमा केन्द्रित अनुसन्धान गरेका उनले गत महिना काठमान्डूमा “सम्बन्ध्” नामक एक फोटो प्रदर्शनी गरेका थिए। आफैँले खिचेका हिमनदी क्षेत्रका ती तस्बिरहरू प्रस्तुत गरेका लिङ्गमसँग हिउँ पग्लने समस्याको वास्तविकता र ती हिमाली क्षेत्रमा काम गर्दाका अनुभवबारे नेपाल संवाददाता गिरिश सुवेदीले गरेको कुराकानी सुन्नुहोस्।

Melbourne-based researcher Lingam K. working to raise awareness about Nepal’s melting glaciers - नेपालका हिमनदी बारे जनचेतना जगाउने काममा लागि परेका अनुसन्धानकर्ता लिङ्गम के

View more comments
View All Notifications