Login to make your Collection, Create Playlists and Favourite Songs

Login / Register
‘A mini Olympics in Nepali community’: The Oceania Nepali Sports Meet 2025 concludes in Perth - ‘नेपाली समुदायको मिनी ओलम्पिक्स’: को-को बने छैटौँ ओसनिया नेपाली स्पोर्टस् मिटका विजेता?

00:26:59
Report
More than 400 Nepali-speaking athletes from Australia and New Zealand competed in ten different sports at the 6th Oceania Nepali Sports Meet (ONSM) in Perth, held between Friday, 18 April, and Sunday, 20 April. Organiser and current president of ONSM, Ang Dawa Jangbu Sherpa, spoke to SBS Nepali about the significance of this biennial event for the Nepali community in the Oceania region. - अस्ट्रेलिया र न्युजिल्यान्डका नेपालीभाषी खेलाडीहरूको सहभागिता सहित छैटौँ ओसनिया नेपाली स्पोर्टस् मिट् (ओएनएसएम) पर्थमा सम्पन्न भएको छ। शुक्रवार, १९ एप्रिलदेखि आइतवार, २० एप्रिलसम्म दश विविध खेलमा ४०० भन्दा बढी प्रतिस्पर्धीहरूको उपस्थिति रहेको आयोजक तथा ओएनएसएमका वर्तमान अध्यक्ष आङ दावा जाङ्बु शेर्पाले एसबीएस नेपालीलाई बताएका छन्। उक्त प्रतियोगिता र खेलकुदमा ओसनिया क्षेत्रका नेपाली समुदायको सक्रियताबारे शेर्पासँगको हाम्रो कुराकानी सुन्नुहोस्।

‘A mini Olympics in Nepali community’: The Oceania Nepali Sports Meet 2025 concludes in Perth - ‘नेपाली समुदायको मिनी ओलम्पिक्स’: को-को बने छैटौँ ओसनिया नेपाली स्पोर्टस् मिटका विजेता?

View more comments
View All Notifications